आज मन्त्रिपरिषद् बैठक बस्दै

१८ असार २०८३, बिहीबार १०:३१

काठमाडौं । बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*