सञ्चालक समिति गठन गर्न लिवर्टी माइक्रो लाइफले बोलायो विशेष साधारणसभा

२७ श्रावण २०८३, बुधबार ०९:५०

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १६ गते मंगलबार विशेष साधारणसभा बोलाएको छ।

उक्त विशेष साधारणसभा पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजे बस्नेछ। सभाले सञ्चालक समितिको गठन (निर्वाचन) गर्नेछ भने स्वतन्त्र सञ्चालकको नियुक्ति गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*