एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

२७ श्रावण २०८३, बुधबार १०:४१

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले भदौ २६ गते साधारणसभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*