नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

१८ कार्तिक २०८३, बुधबार २०:५१

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमामंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

उहाँलाई आज अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*