यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
५ भाद्र २०८३, शुक्रबार १५:०६

काठमाडौं । हिजो सकरात्मक सुधार देखिएको नेप्से आज ओरालो लागेको छ। आज रिलायन्स स्पिङ्स मिल्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सोलु हाईड्रोपावर, रिदि पावर, सानिमा माई, तमोर मिडिल, माउन्टेन इनर्जी, साहस उर्जा, आँखु खोला जलविधुत्, माउन्ट एभरेष्ट पावर र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।










