शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

५ भाद्र २०८३, शुक्रबार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६७ अकंले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सर्वोत्तम पेन्टस्को शेयरमा सर्किट लागेको हो ।

शुक्रबार पन्चकन्या माइको १३.८६ प्रतिशत, राप्ति हाइड्रोको ५.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*