स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त

२६ आश्विन २०८३, सोमबार १४:१४

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शपथ गराएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*