पूर्वसांसद डा. विजय पौडेलको निधन

२६ आश्विन २०८३, सोमबार १७:२४

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ ।

नेता पौडेले नेकपा (एमाले) का तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*