यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
२७ आश्विन २०८३, मंगलवार १५:००

काठमाडौँ । शेयर बजार सुस्त छ । पछिल्लो समय परिसूचक खुम्चि रहेको छ भने कारोबार समेत माथि उठ्न सकेको छैन ।
यसदिन साढे ४ अर्बको कारोबार भएको छ । दशै तिहार नजिकिदै जादा बजार सुस्त देखिन थालेको हो ।
आज घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी, कुमारी बैंक, रिलायन्स मिल्स र लक्ष्मी सनराइज बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।
Top Turnover











