आज नेप्से घट्दा यी कम्पनीको शेयरमूल्य बढ्यो

२ मंसिर २०८३, बुधबार १५:१६

काठमाडौं । आज बुधबार नेप्से दोहोरो अंकले घट्दा सूचीकृतमध्ये १९९ कम्पनीहरुको शेयरमूल्य घटेको छ भने ७० कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ।

आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सबल योजना, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, एनएमबी ऋणपत्र ८.५% –२०८७/८८, गरिमा समृद्धि योजना, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज, सनराइज फस्र्ट म्युचुअल फण्ड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र ७% राष्ट्रिय वाणिज्य बैंक ऋणपत्र २०८८ को शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*