कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
१६ भाद्र २०७९, बिहीबार ११:३०

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ डिपार्टमेन्ट र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवश्यक शैक्षिक योग्यता स्नात्तकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।














