लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

२० भाद्र २०७९, सोमबार १७:५६

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९।५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*