उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट, अन्य कुनको कति ?
२१ भाद्र २०७९, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, एनएमबि हाइब्रिड फण्डको २।५४, सामुदायिक लघुवित्तको १।९९, मन्दाकिनी हाइड्रोपावरको १।९६ र एनआइसि एसिया ग्रोथ फण्डको १।४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।














