यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२३ भाद्र २०७९, बिहीबार १५:१४

काठमाडौं । बिहिवारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।१३ अंकले घटेर १९३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटे सँगै सामुदायिक लघुवित्तको ६।४९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।

त्यस्तै, अप्पर खोला हाइड्रोपावरको ५।५६, १० प्रतिशत प्राइमको डिभेन्चर ४।६०, एनएमबि हाइब्रिड फण्डको ३।६१ र ग्रिन डेभलपमेन्ट बैंकको २।७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*