माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन शेयरधनीलाई आग्रह

२४ भाद्र २०७९, शुक्रबार १६:१७

काठमाडौं । माच्छापुच्छे बैंकले पुरानो लाभांस लिन बाँकि रहेका शेयरधनीलाई  आग्रह गरेको छ  । संस्थाले आज एक सुचना प्रकाशित गर्दै लाभांस लिन छुटेका शेयरधनीलाई जानकारी गराएको हो ।

संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६।७७ सम्मको लाभांस लिन आग्रह गरेको । आर्थिक वर्ष ०७३।६४ को ६ प्रतिशत, ०७४।७५ को १० प्रतिशत, ०७५।७६ को ११ प्रतिशत र ०७६।७७ को ३.३७ प्रतिशतले बाकि रहेको लाभांस लिन आग्रह गरेको छ हो ।

बैंकका शेयरधनीहरुले उक्त लाभांस लिन आवश्यक कागजात सहित बैंकको शेयर विभाग, पुतलीसडक काठमाडौंमा सम्पर्क राखि लाभांस भुक्तानीको लागि आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*