एनएमबि बैंकका दुई कर्मचारीको पद बढुवा

२ आश्विन २०७९, आईतवार ११:०४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो ।

बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धकहरु उपाध्याय र घिमिरेलाई असोज ११ गतेदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*