यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२७ कार्तिक २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ ।

आज शेयरबजारमा जम्मा ७७ करोडको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख, नबिल बैंकको २ करोड ३८ लाख, हिमालयन पावर पार्टनरको २ करोड २६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*