यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२८ कार्तिक २०७९, सोमबार १५:१०

काठमाडौं । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुुचक २१।२६ अंकले बढेर १९०४।४३ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा हरियाली छाएतापनि लक्ष्मी इक्युुटी फण्डको शेयर ६।५८ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, नगदी गु्रप पावर, मन्दाकिनी हाइड्रोपावर, सिग्नटी हाइड्रो र सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको शेयर मूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*