सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१ मंसिर २०७९, बिहीबार १५:०५

नेप्से २४।१६ अकंले बढोत्तरी हुँदा १९३५।४२ को विन्दुमा कायम भएको छ। सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बोर्टलर्स नेपाल तराई, रिदि पावर, पञ्चकन्या माई, युनियन हाईड्रोपावर, समलिङ पावर, हिमालयन पावर पार्टनर, मध्य भोटेकोशी र जोशी पावरको शेयर उकालो लागेको छ ।













