यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

१ मंसिर २०७९, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार २५।५७ अंकले बढेर १९३६।८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि फर्वाड माईक्रोफाइनान्सको २।९७ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ ।

त्यस्तै, इमर्जिङ नेपाल, तारागाँउ रिजेन्सी होटल, समता घरेलु लघुवित्त लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*