यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
७ मंसिर २०७९, बुधबार १५:१३

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ७।७२ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार ओरालो लागेसँगै स्टयाण्डर्ड चार्टट बैंकको शेयर, नबिल ब्यालेन्स्ड फण्ड, बुद्ध भुमि नेपाल हाइड्रो, मन्दाकिनी हाइड्रोपावरको शेयर मुल्य घटेको छ ।













