शेयर बजारमा हरीयाली छाँउदा आज ४१ कम्पनीका लगानीकर्ताले गुमाए, कुनले कति गुमाए ?

११ मंसिर २०७९, आईतवार १५:२४

काठमाडौं । नेप्से परिसूचक उकालो लाग्दा आज ४१ कम्पनीको शेयर ओरालो लागेको छ। एनएमबि हाईबिड फण्ड को ईकाई सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर मूल्य ३।११ प्रतिशतले घटेको छ।

त्यस्तै, प्रभु सेलेक्ट फण्ड, एनआईसी एशिया फण्ड, केबीएल डिभेञ्चर ८६, लक्ष्मी बैंकको डिभेञ्चर ८८, सनराईज ब्लु चिप फण्ड, स्र्डान्डर्ड च्याटर बैंक, एभरेष्ट बैंक, एभरेष्ट बैंकको डिभेञ्चर ८६र८७ र मनकामना स्मार्ट लघुवित्तको शेयर ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*