यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१३ मंसिर २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज शेयरबजारमा ९५ करोडमाथिको कारोबार भएको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको ९ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ४ करोड ३१ लाख, शिवम् सिमेन्ट्सको ४ करोड २२ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड १८ लाख र एनसीसी बैंकको २ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*