नेप्सेमा सामान्य सुधार आँउदा आज यी कम्पनीको शेयर उकालो लाग्यो, कुनको कतिले बढ्यो ?

१३ मंसिर २०७९, मंगलवार १५:०९

काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ६।१० प्रतिशतले बढेको छ ।

त्यस्तै, एनसीसी बैंक, एनआईसी एशिया सेलेक्ट फण्ड, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, खप्तड लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, कोशी हाईड्रोपावर, बलेफी हाईड्रोपावर, हिमाल दोलखा र न्यादी हाईड्रोपावरको शेयरमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*