नेप्से परिसूचक उकालो लाग्दा आज १ कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
१५ मंसिर २०७९, बिहीबार १५:०६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ११।२२ अंकले उकालो लागेको छ । शेयर बजार सुधारको बाटो तर्फ उन्मुख हुँदा आज शेयर बजारमा हरीयाली छाएको छ।आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, श्वेत गंगा, एलआईसी, स्वाभलम्वी, स्मार्ट लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, हिमाल दोलखा, युनिलिर्भर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड र सिभिल लघुवित्तको शेयर मूल्य उकालालो लागेको छ













