आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१५ मंसिर २०७९, बिहीबार १५:०७

काठमाडौं । नेप्से कारोबारको अन्तिम दिनमा शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ८।१८ अंकले बढेर १९५८ को विन्दुमा पुुगेकोे छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन म्युुचुअल फण्डको ३।६४ प्रतिशतले घटेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर, रुरु जल विद्युत, सयपत्रि हाइड्रोपावर र इन्फिनाईटी लघुवित्तको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*