अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य बढ्यो, कुन कम्पनीको शेयरमा लाग्यो आज सर्किट ?

१८ मंसिर २०७९, आईतवार १५:०६

काठमाडौं । नेप्सेमा समामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज लघुवित्तको शेयर ९।५८ प्रतिशतले बढेको छ।

त्यस्तै, ओरियन्टल होटल, खप्तड लघुवित्त, युनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स , एलआईसी (नेपाल), एशियन लाइफ इन्स्योरेन्स , आरएमडिसी, सिक्लेस हाईड्रोपावर र आरबीबी म्युचुअल फण्ड १ को शेयर मूल्य उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*