आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिकार गुमाए
१८ मंसिर २०७९, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज शेयर बजार २।१६ अंकले बढेर १९६३।२२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार उकालो लागेसँगै आज नेस्डो समृद्धि लघुवित्तको ६।११ प्रतिशतले घटेको छ ।
त्यस्तै, नबिल बैंकको ३।४०,पोखरा फाइनान्सको २।८३ प्रिमियर इन्स्योरेन्स कम्पनीको २।७८ प्रतिशतले शेयर मुल्य घटेको छ ।













