नेपाल राष्ट्र बैंकद्धारा दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन (पूर्णपाठसहित)

१९ मंसिर २०७९, सोमबार १४:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि दोस्रो संशोधन गरेको छ ।
केन्द्रीय बैंकले दैनिक तरलता सुविधासम्बन्धी संलग्न कार्यविधिका व्यवस्थाहरु यहि पुष १ गतेदेखि लागू हुनेगरी संशोधन गरेको हो । साथै बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिमा उल्लेख भएका सुविधा उपयोग गर्दा लाग्ने नियमित ब्याज र शुल्क बाहेक त्यस्तो सु्विधा तोकिएको समयमा फिर्ता गर्न नसकेमा लाग्ने हर्जाना सुरुको २ महिनाको नलिइने जनाएको छ ।

 

ILF_Procedure_With_Second_Amendment

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*