नेपाल राष्ट्र बैंकद्धारा प्रदेश नं. १ को वार्षिक प्रतिवेदन सार्वजनिक, कृषि र उद्योग व्यवसाय घट्यो (पूर्णपाठसहित)

१९ मंसिर २०७९, सोमबार १७:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।७९ को प्रदेश नं. १ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदनअनुसार प्रदेश नंं. १ को कृषि ब्यवसाय घटेको छ । आव २०७७।७८ को तुलनामा गत आव २०७८।७९ मा प्रदेश नं. १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १८६ हेक्टर कायम भएको छ ।

त्यस्तै, यता उद्योगतर्फ उद्योगहरुको औसत क्षमतासमेत सो प्रदेशमा घटेको छ । अघिल्लो आवमा ५३.४ प्रतिशत रहेको उद्योगहरुको औसत क्षमता गत आवमा ५२.६ प्रतिशत कायम भएको छ ।

आर्थिक-गतिविधि-अध्ययन-२०७८-७९-को-वार्षिक-प्रतिवेदन-प्रदेश-नं.-१

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*