समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२३ मंसिर २०७९, शुक्रबार ११:२१

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना, काठमाडौको लागि क्रेडिट एण्ड रिकभरी अफिसर १ जना र अकाउन्ट अफिसरक पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट   https://www.sfcl.com.np/en  मार्फत आवेदन दिन सक्नेछन् ।

 

Vacancy Announcement for Various Positions Dec 2022

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*