एभरेष्ट बैंकद्धारा लेखापरिक्षक नियुक्त

२७ मंसिर २०७९, मंगलवार १५:३४

काठमााडौ । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले मंसिर २६ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गरेको हो ।

बैंकले चालु आवको लेखापरिक्षणको कार्य गर्न एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*