एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२८ मंसिर २०७९, बुधबार ११:२८

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*