हालसम्म २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल

२९ मंसिर २०७९, बिहीबार १५:५३

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को कात्तिक मसान्तसम्ममा कुल २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय अवस्थाको विवरणअनुसार हालसम्म २४७ कम्पनीहरु मर्जरमा गइसकेका हुन् । जसमध्ये १७९ संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*