यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

७ पुष २०७९, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।१ ले घटेर १८६७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले घटसँगै आदिखोला लघुवित्तको ७।७० प्रतिशतले सर्वाधिक गुमाएको छ ।

त्यस्तै, बलेफि हाइड्रोपावर, सोल्टी होटेल, इष्टन हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*