मल्टीपर्पस फाइनान्सद्धारा लाभांस वितरण नगर्ने घोषणा

७ पुष २०७९, बिहीबार १५:२८

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांस वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस प्रस्ताव वितरण नगर्ने भएको हो ।

कम्पनीको पौस ६ गतेका दिन बसेको सञ्चालक समितिको निर्णयले वित्तीय संस्थाका शेयरधनीहरुलाई नगद लाभांस, बोनश शेयर वितरण नगर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*