नेपाल राष्ट्र बैंकद्धारा सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत
८ पुष २०७९, शुक्रबार १०:५७

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएकोछ । नेपाल राष्ट्र बैंकले फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत प्रदान गरेको हो ।
कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले उक्त लाभांशलाई स्वीकृत दिएको हो ।












