पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१३ पुष २०७९, बुधबार १५:०८

नेप्से ११।८१ अंकले घट्दा १९७२।१५ को विन्दुमा काय भएको छ । नेप्से ओरालो लागेपनि ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आजदेखि शेयर कारोार फुकुवा भएर दोस्रो बजारमा शेयर कारोबार भएको सेन्ट्रल कारोबार र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल, तेह्रथुम पावर, सिटिजन म्युचुअल फण्ड १, साहस उर्जा र अपर तामाकोशीको शेयर उकालो तर्फ लागेको छ।













