यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१३ पुष २०७९, बुधबार १५:०९

काठमाडौं । बुधवारका दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयरमा नेप्से परिसुचक ११।८१ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसँगै महुली लघवित्तको ५।२० प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, अजोड इन्स्योरेन्सको ४, सामुदायिक लघुवित्तको ३।९३, नाडेप लघुवित्तको ३।६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।













