नेपाल बैंकर्स संघद्धारा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई शुभकामना

१३ पुष २०७९, बुधबार १७:१८

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी हार्दिक बधाई तथा शुभकामना प्रदान गरेको छ ।

उक्त अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*