सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

१४ पुष २०७९, बिहीबार १५:०८

काठमाडौं । नेप्सेमा साताको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीयाली छाएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रिलायन्स लाइफ, सिद्धार्थ इन्स्योरेन्स र छ्याङ्दी हाईड्रोपावरको शेयर उकालो लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*