पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१७ पुष २०७९, आईतवार १५:१४

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा पाँच् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, धैलागिरी लघुवित्त, अजोड र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, एशियन लाइफ, प्रभु इन्स्योरेन्स र सानिमा लाइफको शेयर उकालो लागेको छ ।












