नेप्से १७ अंकले बढ्यो, जीवन र निर्जिवनको उपसूचक उचालियो

१७ पुष २०७९, आईतवार १५:२४

काठमाडौं । नेप्से १७।२६ अंकले बढ्दा २०४९।२९ को विन्दुमा कायम भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ। विकास बैंक र फाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।

आज जीवन बीमाको उपसूचकमा सबैभन्दा धेरै हरीयाली छाएको छ। जीवन बीमाको उपसूचक २।९९ अंकले बढेको छ । त्यस्तै, निर्जिवन बीमाको उपसूचक १।९९ अंकले उचालिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*