यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१९ पुष २०७९, मंगलवार १५:०७

काठमाडौं । कारोबार साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै वीन नेपाल लघुवित्तको ५।५९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, बोटलर्स नेपाल (तराई) को ५।५४, दोर्दी खोला जल विद्युतको ३।४४, पिपल्स पावरको ३।४० र हिमालयन बैंकको ३।३२ प्रतिशतले शेयर मुल्य घटेको छ ।













