शुभम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२० पुष २०७९, बुधबार ०८:२९

शुभम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि विक्री नभएको १ लाख ८० हजार ५ सय ८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५ सय ८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

ष्mबनभक
सो शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्ति

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*