शेयरबजारमा उछाल, हिमालयन डिष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२० पुष २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ ।

शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ११ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको १० करोड ८७ लाख, नेपाल टेलिकमको १० करोड ४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*