लगातार बढिरहेको शेयर बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२१ पुष २०७९, बिहीबार १५:०९

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १७।९२ अंकले बढेर २१४३।७६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्डको ३।३ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको २।८८, नारायणी विकास बैंकको २।८२, नेपाल एसबिआई बैंकको डिभेन्चरको २।७० प्रतिशतले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*