नेप्से उकालो लाग्दा पनि आज यी कम्पनीको शेयर ओरालो लाग्यो

२४ पुष २०७९, आईतवार १५:२१

काठमाडौं । नेप्से उकालो लाग्दा आज वुद्धभूमिका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
त्यस्तै, विन नेपाल लघुवित्त, श्रीजनशील लघुवित्त, समिट लघुवित्त, हिमालयन डिष्टीलरी, सयपत्री हाईड्रोपावरको शेयर ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*