बैंकिङ मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, यी हुुन् १० सर्किट लागेका कम्पनी

२५ पुष २०७९, सोमबार १५:०७

काठमाडौं । नेप्से ४६।७६ अंकले बढ्दा २२११।३८ को विन्दुमा कायम भएको छ। आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज बैंकिङ क्षेत्रमा मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

वरुण हाईड्रोपावर, खानी खोला, छ्याङदी, जोशी हाईड्रोपावर, हिमालयन उर्जा, युनियन हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, अप्तड हाईड्रोपावर, रादी विधुत्, र वराही हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*