यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
२५ पुष २०७९, सोमबार १५:०९

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले उकालो लागेको छ । आज शेयर बजार ४६।७६ अंकले बढेर २२११।३८ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियालीछाएतापनि स्वाभिमान लघुवित्तको ३।५७ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको २।४४, एसबिआई बैंको डिभेञ्चरको १।९९, गुडविल फाइनान्सको १।९१ प्रतिशतले शेयर मुल्य घटेको छ ।













